नामिवियाविरुद्ध नेपाललाई तेस्रो सफलता
मेरोन्यूज
२०८० फागुन १५ गते १२:१९

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।
कप्तान रोहितकुमार पौडेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
यसअघि नामिवियाकाे दाेस्राे विकेटनि राहितले नै लिएका थिए । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई विवेक यादवको हातबाट क्याच आउट गराए ।
पहिलाे विकेटका रुपमा करण केसीले माइकल भान लिंगेनलाई आउट गरेका थिए ।
टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ११ ओभरमा ३ विकेट गुमाएर स्कोर ६६ रन बनाएको छ ।
सम्बन्धित
















वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया