काठमाडौंमा कवाडी व्यवसायीहरूको प्रदर्शन (फोटोफिचर)
मेरोन्यूज
२०८० फागुन १८ गते १९:०९

काठमाडौँ । काठमाडौँ महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन तथा र्याली निकालेका छन्।
अनधिकृत रूपमा रहेका संकलन केन्द्रहरुमा महानगरले डोजर चलाउन लागेपछि कवाडी संकलक विरोधमा उत्रिएका हुन्। उनीहरुले बुद्धनगरबाट सुन्धारासम्म र्याली गरेका छन्।
महानगरपालिकाले महानगर मातहतका सम्पूर्ण वड़ा कार्यालयहरुले कवाडी हटाउने भन्दै कसैलाई ७, १५, तथा ३५ दिन भित्र कवाडी सामग्री पसल हटाई अन्यन्त्र लैजान निर्देशन गरेको थियो।




सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया