बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
मेरोन्यूज
२०८० फागुन १९ गते १६:३७

बाजुरा । बाजुराको एक नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो ।
मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ।
झगडामा कबिताकुमारी सुर्यबंसी घाइते भएर अस्पतालमा अस्पतालमा उपचाररत रहेकी जनाइएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु सो बारे अनविज्ञ रहेका बताएका छन् ।
सम्बन्धित
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
प्रतिक्रिया