नयाँ वर्षदेखि ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने व्यवसायीकाे घोषणा
मेरोन्यूज
२०८० चैत २९ गते १७:२७

काठमाडौं । नयाँ वर्ष वैशाख १ गते देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिकरूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । उनले अहिले ठमेलमामात्रै आठ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताए ।
विदेशी पर्यटकलाई शान्ति सुरक्षा प्रदान गरि २४ घण्टा व्यवसाय सञ्चालन गर्न सकिने अध्यक्ष शर्माको भनाइ छ ।
सम्बन्धित
















जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया