त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त
मेरोन्यूज
२०८० चैत ३० गते २०:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई नियुक्त गरेका हुन् ।
सरकारले गएको फागुन १० गते प्रा.डा. बराललाई उपकुलपति नियुक्त गरेको थियो । उनले नियुक्ति अघिदेखि नै आफूलाई टिम बनाउन दिनुपर्ने सर्त राखेका थिए ।
उपकुलपति बरालले चैत १५ गते रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाललाई नियुक्त गर्ने सिफारिस गरेका थिए । तर, लामो समयसम्म नियुक्त नभएपछि जनस्तरबाटै प्रधानमन्त्रीको आलोचना भएको थियो ।
सम्बन्धित
















झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया