आइतबार, फागुन ३, २०८२

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

मेरोन्यूज २०८१ वैशाख १८ गते १५:०३

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार दिउँसो डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।

प्रतिक्रिया