एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो
मेरोन्यूज
२०८१ वैशाख २४ गते १३:४७

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को बैठक सरेकाे छ । पार्टीकाे स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सरेको हाे।
यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिट्ब्युरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो ।
प्रचार विभागका अनुसार यही वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्युरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।
विभागका अनुसार आन्तरिक तयारी अपुगका कारण बैठक सार्नु परेको हो।
सम्बन्धित
















ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया