सोमबार, चैत १६, २०८२

एमाले संसदीय दलको बैठक जारी

मेरोन्यूज २०८१ जेठ २ गते १३:३१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकाे संसदीय दलको बैठक जारी छ ।

Advertisement
nepal life insurencenepal life insurence

संसद् भवन नयाँ बानेश्वरमा बैठक बसिरहेकाे हाे। आजको बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया