सभामुख पार्टीको इशारामा चलेको कांग्रेसको आरोप
मेरोन्यूज
२०८१ जेठ ३ गते १८:४४

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख पार्टीको इशारामा चलेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इशारामा चलेर जबर्जस्ती संसद चलाउन खोजेको आरोप लगाएका हुन् ।
उनले एमालेका सांसदहरुले इशारा गर्ने र सभामुखले बैठक अगाडी बढाउने दृश्य अनौठो देखिएको टिप्पणी गरे । उनले यसअघि कहिल्लै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा संचालन गरेको आफुले नदेखेको बताए ।
सम्बन्धित















हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
प्रतिक्रिया