जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दै
मेरोन्यूज
२०८१ जेठ १५ गते १०:२५

काठमाडौँ । जनमत पार्टीले गणतन्त्र दिवसको अवसरमा नौलो गणतन्त्र आन्दोलन घोषणा गर्दैछ ।
जनमतले आज एक कार्यक्रमकाबीच काठमाडौँको भृकुटी मण्डपमा आन्दोलनको घोषणा गर्न लागिएको हो ।
जनमतले आन्दोलनको घोषणाअघि सांस्कृतिक झाँकीसहित र्याली निकाल्ने बताएको छ । बिहान ११ बजे विभिन्न स्थानबाट निस्किने र्याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ ।
उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्दै आन्दोलनको घोषणा गर्ने कार्यक्रम तय भएको छ ।
सम्बन्धित
















अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया