माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०८१ जेठ १८ गते ११:४३

काठमाडौँ । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आजै बैठक बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन् ।
बैठकमा जेठ १५ गते संसद्मा पेश भएको आगामी वर्षको बजेट बारे छलफल हुने भएको छ ।
आइतबारदेखि संसदमा बजेट बारे छलफल हुने कार्यक्रम रहेकाले माओवादीले संसदमा प्रस्तुत हुने रणनीति बारे छलफल गर्न लागेको हो ।
अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गरेका थिए ।
सम्बन्धित
















स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया