गायिका अल्का याज्ञिकलाई दुर्लभ न्युरो रोग, गुम्यो सुन्ने क्षमता
मेरोन्यूज
२०८१ असार ४ गते १५:५९

काठमाडौं। भारतकी बरिष्ठ पार्श्व गायिका अल्का याज्ञिकलाई दुर्लभ न्यूरो रोग लागेको छ । जसका कारण उनी सुन्न नसक्ने भएकी छन् ।
गायिकाले भर्खरै सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो रोगबारे जानकारी दिएकी हुन् ।
अल्काले आफू लामो समयदेखि निष्क्रिय हुनुको कारण यही रहेको बताइन् । आफ्नो समस्याबारे जानकारी दिँदै अल्काले फ्यान तथा कलाकारलाई चर्को स्वरमा गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् ।
सम्बन्धित









सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एनपिएल क्रिकेट महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई राष्ट्रपतिकाे सुझाव
समावेशीकरणको संरक्षण गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री कार्की
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
प्रतिक्रिया