केजरीवाललाई ठूलो राहत,अदालतले दियो जमानत
मेरोन्यूज
२०८१ असार ६ गते २०:३७

काठमाडौं । मदिरा घोटाला प्रकरण दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत मिलेकाे छ । दिल्लीको राउज एभिन्यू अदालतले बिहीबार केजरीवाललाई जमानत दिने निर्णय गरेकाे हाे ।
केजरीवालका अधिवक्ता विवेक जैनले जमानत दिएको पुष्टि गरेको बीबीसीले जनाएको छ । अरविन्द केजरीवाल दिल्लीको तिहाड जेलमा छन् ।
सम्बन्धित
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया