सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
मेरोन्यूज
२०८१ असार १९ गते १५:१०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
बलेफी गाउँपालिका-७ खाडिचौर बस्ने ४८ वर्षीय पिटर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने ३७ वर्षीय दावा तामाङ समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
इलाका प्रहरी कार्यालय बाह्रबिसे र प्रहरी चौकी लामोसाँघुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ७ सय ९५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया