शुक्रबार, वैशाख २५, २०८३

निलम्बित महामन्त्री ढकालको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

मेरोन्यूज २०८१ असार २० गते १६:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ।

Advertisement
NiccNicc

देशदौडाहमा निस्केर ढकालले पार्टीको अवस्थाबारे जनताको मत संकलन गर्दै समीक्षा प्रतिवेदन तयार पारेका थिए।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

ढकालले विभिन्न ३२ जिल्लामा पुगेर ३२ दिन लगाएर ३२ पृष्ठको प्रतिवेदन तयार पारेका थिए।

प्रतिक्रिया