फिल्ममा डेब्यु गर्दै कमला घिमिरे
मेरोन्यूज
२०८१ असार २४ गते १३:५१

काठमाडौं। दोहोरी गायिका कमला घिमिरे फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले फिल्म ‘माइली’बाट डेब्यु गर्न लागेकी हुन् । यसै साताले कमलाले फिल्म साइन गरेकी हुन् ।
बाबुसाहेब बलामीको निर्देशन रहने ‘माइली’मा अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रियंका कार्कीको पनि मुख्य भूमिका रहनेछ । यही असार अन्तिमबाट छायांकन सुरु गर्न लागिएको फिल्मलाई मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौंसहित दुबईमा पनि खिच्ने तयारी गरिएको छ ।
फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद लेखन र राजेन्द्र बजगाईंको संगीत रहेको छ ।
कमलाले राजु परियार, कृष्ण कँडेल, मिलन लामा जस्ता चर्चित गायकहरुसँग लाइभ दोहोरी गाइसकेकी छन् ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया