स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एकजना पक्राउ
मेरोन्यूज
२०८१ असार २६ गते २२:२३

काठमाडौंको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१५ गणेशटोल बस्ने वर्ष ४८ को माधव श्रेष्ठ रहेका छन्।
सुन्धारामा अवैध रुपमा शंकास्पद कारोबार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित


















बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी
गृहमन्त्रीका विषयमा सरकारले तत्काल स्पष्ट पार्नुपर्छ: लिङदेन
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया