सामुदायिक पार्कमा रहेको महादेवथान मन्दिरको समाग्री चोरी
मेरोन्यूज
२०८१ साउन ६ गते १०:०९

कुरिनघाट । चितवनको इच्छाकामना ३ स्थित सामुदायिक पार्कमा रहेको महादेवस्थान शिवालय मन्दिरमा चोरी भएको छ ।
गएराती मन्दिरमा रहेको घण्टी, तामाको हत्तर, दियो, शंख कलस, जलहरी शंख र थाली लगायतको सामानहरु चोरी भएको स्थानीयहरुले बताएका छन् ।
विहान पुजा गर्न मन्दिरमा स्थानीय पुग्दा चोरी भएको थाहा भएको हो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया