आइतबार काठमाडौं उपत्यकाका सबै पालिकामा सार्वजनिक बिदा
मेरोन्यूज
२०८१ साउन ११ गते १९:०४

काठमाडौँ । श्रावण १३ गते आइतबार काठमाडौं उपत्यकाका सबै पालिका तथा मातहतका निकायहरुमा सार्वजनिक बिदा दिइएको छ। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले सार्वजनिक बिदा दिएको हो।
फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो । ‘उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणिय क्षतिको दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।
सम्बन्धित
















प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
रेशम चौधरीलाई सर्वोच्चले दिएन अन्तरिम आदेश
कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
नेपालले गुमायो दुवै ओपनर
दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
प्रतिक्रिया