चीनमा गाडीको ठक्करले ८ पैदलयात्रीको मृत्यु
मेरोन्यूज
२०८१ साउन १२ गते १९:२६

मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।
अधिकारीहरूले उक्त घटना दुर्घटना थियो वा जानीजानी गरिएको आक्रमण भनी हालसम्म स्पष्ट पारेको छैन् ।
हुनान प्रान्तको राजधानी चाङ्सामा मध्यरातको केही समयपछि उक्त घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।
उक्त क्षेत्रमा बसोबास गर्ने ५५ वर्षीय संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चीनमा सवारी साधन प्रयोग गरी आक्रमण गर्ने क्रम पनि बढेको देखिन्छ ।
सम्बन्धित
















राष्ट्रसङ्घका महासचिवद्वारा स्ट्रेट अफ होर्मुजमा तनाव कम गर्न आह्वान
झापामा टिपर र बस ठोक्किँदा १० जना घाइते
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
विश्व तापक्रम निरन्तर वृद्धि, समुद्री सतह लगातार बढ्दै
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया