शुक्रबार, वैशाख २५, २०८३

सिनामंगलको गेष्टहाउसमा पुरुष-महिला मृत फेला

मेरोन्यूज २०८१ साउन १८ गते १६:५३

काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत भेटिएका छन् ।

Advertisement
NiccNicc

प्रहरीका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की मृत भेटिएका हुन् ।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया