ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्टबीच सहकार्य

काठमाडौँ ।ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले एउटा शक्तिशाली पार्टी उदय भएको घोषणा गरेका छन् ।
बिहिवार अनामनगरस्थित संवाद डबलीमा विशाल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमा आजको दिन ऐतिहासिक भएको उनले बताएका हुन् ।
विशाल नेपाल कम्युनिस्ट पार्टीको पहिलो पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुलाई फराक फुरुक गर्ने अवसर प्राप्त भएको बताए । अध्यक्ष नेपालले यो पार्टीले पहिलो पटक आफ्नो मालिक आफै बनाउने प्रक्रियाको प्रारम्भ गरेको समेत बताए ।
उनले आजको दिनबाट ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्ट पार्टी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे। आजकै दिनबाट कसलाई के गर्ने र कसलाई तर्साउने खेल सुरु गर्ने अध्यक्ष नेपालको भनाइ छ ।
उनले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र विशाल नेपाल कम्युनिस्ट पार्टीकाे सहकार्यले गर्दा नेपाली जनतालाइ पुर्ण रुपमा सहजिकरण बनाउन ठुलो योगदान पुग्ने बताए
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया