टी–२० विश्वकप खेलेका क्रिकेटरलाई जनही ३ लाख दिने क्यानको निर्णय
मेरोन्यूज
२०८१ भदौ १३ गते १९:५०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने भएको छ ।
क्यानको आज बसेको केन्द्रीय कार्यसमितीको बैठकले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको हो ।
यस्तै अरु सपोर्ट स्टाफले जनही १ लाख ५० हजार रुपैयाँ पाउने क्यानले जनाएकाे छ ।

सम्बन्धित















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया