नारायणगढ -मुग्लिङ सडक खण्ड सुचारु
मेरोन्यूज
२०८१ भदौ १६ गते १८:१४

काठमाडौ । नारायणगढ मुग्लिङ सडक खण्डमा सालको रुख र बिजुलीको पोल ढली अवरुद्ध भएको सडक खुलेको छ ।
स्थानीयवासी र प्रहरीको सहयोगमा सडकमारहेको सालको रुख र बिजुलीको पोल हटाए पछि सडक खुलेको हो ।
चितवन को भरतपुर १ पानी ट्याङ्की ओरालो स्थित नारायणगढ मुग्लिङ सडक खण्ड मा सडक अवरुद्ध भएको थियो ।



सम्बन्धित
















मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
वैशाख २२ गते मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया