स्टेफानो पिओली बने अल नासरको मुख्य प्रशिक्षक
मेरोन्यूज
२०८१ असोज ३ गते ८:२५

काठमाडौँ । साउदी क्लब अल नासरले स्टेफानो पिओलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अल नासरले पिओलीलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।
५८ बर्षिय इटालियन प्रशिक्षक पिओली यस अघि २०१९ देखि गत मे सम्म इटालियन क्लब एसी मिलानको प्रशिक्षक थिए । उनले मिलानलाई २०२१-२२ सिजनमा इटालियन सिरी ए जिताएका थिए । उनले आफ्नो प्रशिक्षण क्यारियरमा इन्टर मिलान, लाजियो, फियोरेन्टिना जस्ता क्लबको प्रशिक्षक बनेका थिए ।
अल नासरले यस सिजनमा क्लबले खराब शुरुवात गरेपछि मुख्य प्रशिक्षक लुइस कास्ट्रोलाई बर्खास्त गरेको थियो ।
सम्बन्धित
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया