यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
मेरोन्यूज
२०८१ असोज १८ गते ९:३७

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।
शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको १२७ रुपैयाँ ६७ पैसा, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।
स्थानीय काउली ५५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ७० रुपैयाँ, भिण्डी ११० रुपैयाँ र ठूलो गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।






सम्बन्धित
















प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया