बुधबार दोहोरो अंकले घट्याे सेयर बजार
मेरोन्यूज
२०८१ कार्तिक ७ गते १७:२७

काठमाडौं। सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २०.४१ अंकले घटेर २६४५.३९ को विन्दुमा ओर्लिएकाे हो।
बजार घट्दा १५५ कम्पनीको शेयरभाउमा गिरावट आएको छ। ७६ कम्पनीको शेयरभाउ बढ्दा १३ वटाको स्थिर रहेको छ।
बजारमा आज वित्त र व्यापार समूहबाहेक अरु ११ वटा समूहमा रातो पोतिएको छ। वित्त समूह २.३२ प्रतिशतले बढ्दा व्यापार समूह ०.२५ प्रतिशतले उकालो लागेको छ।
बुधबार बजारमा ६ अर्ब २७ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आईसीएफसी फाइनान्सको भएको छ।
सम्बन्धित

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया