बाल्ट्रा नेपालको कौसल्टारमा नयाँ रिटेल आउटलेटको उद्घाटन

काठमाडौँ । घरेलु उपकरण ब्रान्ड बाल्ट्राले कौसल्टार, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरमा १३ कात्तिक २०८१ मा नयाँ बाल्ट्रा रिटेल आउटलेटको भव्य उद्घाटन गरेको छ । सन् १९९४ देखि नेपाली घर–घरमा विश्वास जित्दै आएको बाल्ट्राको यो काठमाडौँमा तेस्रो रिटेल आउटलेट हो । अन्य दुई आउटलेटहरू काठमाडौँको टेकु र इन्द्रचोकमा रहेका छन् ।
नयाँ स्टोरमा विशेष उत्पादनहरूको संग्रहले ग्राहकलाई नयाँ अनुभव दिलाउनेछ ।
“हामी कौसल्टारमा हाम्रो उत्कृष्टता र गुणस्तरलाई दर्शाउने आकर्षक घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू प्रस्तुत गरि ग्राहकवर्गसँग जोडिन पाउँदा गर्व गर्दछौँ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस स्टोरको माध्यमबाट हामी ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध बनाउन चाहन्छौं, जहाँ उहाँहरूले आफ्ना आवश्यकता र रुचि अनुसारका इलेक्ट्रोनिक्स सामग्री सहजै अनुभव गर्न सक्नुहुनेछ । हाम्रो विभिन्न घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू अनुभव गरि तपाईंको दैनिकीलाई अझ सरल र सहज बनाउनुहोस् । जहाँ बाल्ट्रा छ, त्यहाँ माया छ, सजिलो पनि छ, बचत पनि छ ।”















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया