पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
मेरोन्यूज
२०८१ कार्तिक १६ गते १३:२९

काठमाडौँ। पाल्पाको माथागढी गाउँपालिका २ फेदीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५३ वर्षीय टेकबहादुर ढेंगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार बेलुकी करिब साढे ७ बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भएका टेकबहादुरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सम्बन्धित















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया