रेड नोटिस जारी भएका आरोपी कुवेतबाट पक्राउ
मेरोन्यूज
२०८१ कार्तिक २० गते १९:३८

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)बाट रेड नोटिस जारी भएका एकजना आरोपीलाई कुवेतबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दिलीप राउत छन् ।
नेपाल प्रहरीको इन्टरपोल शाखा र एनसिबी कुवेतको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार काठमाडौँ ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार थिए । उनीविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया