बुधबार, मंसिर १९, २०८१

दोलखामा भूकम्पको धक्का

मेरोन्यूज २०८१ कार्तिक २२ गते २१:०३

दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको ओराङ केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

Advertisement

भूकम्पको धक्का दोलखा, सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया