शनिबार, वैशाख १३, २०८२

कीर्तिपुरमा सरसफाइ अभियन्ता महर्जनले दर्ता गरे मेयर पदका लागि उम्मेदवारी

मेरोन्यूज २०८१ मंसिर २ गते १४:०५

काठमाडौँ । कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रतिक्रिया