प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
मेरोन्यूज
२०८१ मंसिर १४ गते १३:३७

काठमाडौं। प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसनेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारिसमा परेका छन् ।
वरिष्ठ उपरीक्षकमा बढुवा गर्न उनीहरूलाइ सिफारिस गरिएको हो ।
जसअनुसार चिकित्सातर्फ डा. केदार खड्गी, डा. धन्दबहादुर बुढाथोकी, डा. पवन कुमार राय र डा सुवर्ण कुँवर रहेका छन् ।
त्यस्तै सूचना प्रविधि कम्युटरतर्फका प्रहरी उपरीक्षक श्याम कुमार मण्डललाई पनि प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गराएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सम्बन्धित
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया