एसीसी यू-१९ एसिया कप
बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मेरोन्यूज
२०८१ मंसिर १६ गते १७:१७

काठमाडौं । एसीसी यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।
नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टाएको हो।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको थियो।
यसअघि शुक्रबार श्रीलंकासँग पनि नेपालले पराजित भएकाे थियो। नेपालले अब समूहचरणको अन्तिम खेलमा मंगलबार अफगानिस्तानको सामना गर्नेछ।
सम्बन्धित
















‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
Demolition of illegal huts begins at Manohara
सुनको मूल्य प्रतितोला दुई हजार ७०० ले बढ्यो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया