कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमानले बढाए अग्रता
मेरोन्यूज
२०८१ मंसिर १७ गते १२:४३

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।
पछिल्लो मत परिणामअनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले एक हजार ८९२ मतसहित अग्रता लिइरहेका छन्।
यस्तै एमालेका डा.सुरेन्द्र मानन्धरले १ हजार ३७८ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले १ हजार १८८ मत पाएका छन्।
यहाँ स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ७३६ मत ल्याएका छन्।
सम्बन्धित











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया