कर्णाली याक्सलाई झड्का, शिखर धवन आउट
मेरोन्यूज
२०८१ मंसिर १७ गते १३:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सका शिखर धवन आउट भएका छन् ।
शिखर १४ बलमा १४ रन जोडेर आउट भए । उनलाई हर्ष थाकरले आउट गरेका हुन्।
यसअघि ओपनर देव खनाल १ रन बनाएर आउट भएका थिए। उनलाई ललितराजवंशीले आउट गरेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले जनकपुरविरूद्ध पहिला ब्याटिङ गरिरहेको छ ।
सम्बन्धित











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया