कर्णाली याक्ससंग शिखर धवनले मनाए आफ्नो जन्मदिन
मेरोन्यूज
२०८१ मंसिर २० गते २०:५६

काठमाडौँ। नेपाल प्रिमियर लिग ( एनपीएल ) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडि शिखर धावनले आज आफ्नो ३९ औ जन्मदिन मनाएका छन।
बिहीबार उनले कर्णाली यक्सको टिम संग आफ्नो जन्मदिन हिल्टनमा मनाएका हुन्।
उनको जन्मदिन मनाउन कर्णाली याक्सका सह संस्थापक गृहेन्द्र घिमिरे , फेस अफ कर्णाली स्वस्तिमा खड्का, प्रशिक्षक ज्ञानेन्द्र मल्ल, मार्की सोमपाल कामीसङ्गै टिम खेलाडी लगायतको उपस्थित थिए ।
सम्बन्धित
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया