मंगलबार, वैशाख १६, २०८२

अवहेलना मुद्दामा सर्वोच्चले रास्वपाका नेताहरूसँग माग्याे लिखित जवाफ

मेरोन्यूज २०८१ मंसिर २५ गते १७:५७

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च सर्वोच्चले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।

सहकारी प्रकरणमा अनुसन्धानमा रहेका रवि लामिछानेको विषयलाई जोडेर अदालतप्रति मानहानि हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएर अदालतको मानहानि गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

प्रतिक्रिया