आइतबार, माघ १३, २०८१

जनकपुरको अपराजित यात्रामा पूर्णविराम, सुदूरपश्चिमविरुद्ध लज्जास्पद हार

मेरोन्यूज २०८१ मंसिर २६ गते ११:५५

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ ।

Advertisement

लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएको हो । 

सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ अलआउट भयो ।

प्रतिक्रिया