पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा दंगाल
मेरोन्यूज
२०८१ मंसिर २९ गते ८:०७

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा ध्रुव दंगाल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा दंगाल अध्यक्षमा निर्वाचित भएका हुन् । दंगाल प्रेस युनियन सिन्धुपाल्चोकका पूर्वअध्यक्ष हुन् ।
उपाध्यक्षहरुमा कमला पाख्रिन र दीपक अर्याल निर्वाचित भएका छन् भने सचिवमा टिका सुवेदी निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा देवराज सुवेदी निर्वाचित भएका छन् ।
सिन्धुपाल्चोकबाट महासंघको केन्द्रीय पार्षद सदस्यमा रामकृष्ण थापा, कला अनुरागी, अशोक पराजुली र रमेश पराजुली निर्वाचित भएका छन् ।
सम्बन्धित

















लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
राष्ट्रिय किताबखानाद्वारा एकीकृत ‘डिजिटल’ निवृत्तभरण सेवा आरम्भ
PM Karki visits Janaki Temple, pays homage
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
प्रतिक्रिया