नेपाल प्रिमियर लिग
जनकपुरमाथि चितवनको जित, प्लेअफ सम्भावना बढ्यो
मेरोन्यूज
२०८१ मंसिर २९ गते १६:२६

काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले जित निकालेको छ।
त्रिवि मैदानमा शनिबार भएको खेलमा चितवनले जनकपुरलाई ३२ रनले पराजित गरेको हो।योसंगै चितवनको प्लेअफ पुग्ने सम्भावना बलियो बनेको छ ।
जनकपुर यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया