सशस्त्र प्रहरिद्वारा पर्साबाट ३० लाख बढिको कपडा बरामद

पर्सा । सशस्त्र प्रहरिद्वारा पर्साबाट ३० लाख बढिको कपडा बरामद गरिएको छ।
शनिबार राती पर्सा जिल्लाको बिरगंज महानगपालिका-६ लाटगलि बाट सशस्त्र प्रहरि बलले ३० लाख रुपैयाँ बढिको कपडा बरामद गरेको हाे ।
बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र बिरगंज भन्सार कार्यालय बाट नायब सुब्बा हफिज उल्लाह अंसारी सहितको संयुक्त टोलिले भन्सार छलेर गोदाममा भण्डारण गरि राखिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको हो ।
बरामद कपडामा कुर्ता सुरुवाल १ हजार ६ सय २७ पिस , स्काफ १ हजार ७ सय २२ पिस , सल २ हजार ७ सय ६८ पिस , लेडिज ब्याग, साडी पिन , लङ कोट लगायत रहेको छ । आज आइतबार ती सामनको ३० लाख उनन्चास हजार सात सय मुल्य कायम गरि आबश्यक कारबाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईको छ ।
पछिल्लो करिब ९ महिनाको अबधिमा मात्र डिएसपी रिजालको टोलिले पर्साको सीमा क्षेत्र र गोदाम गरि राखिएका करोडौं मूल्य बराबरका अबैध सामान बरामद गरेको छ ।
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया