करेन्ट लागेर इलाममा एकजनाकाे मृत्यु
मेरोन्यूज
२०८१ मंसिर ३० गते १६:५७

इलाम। इलाममा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ ।
इलाम नगरपालिका-४ बस्ने ३० वर्षीय गोपाल राईको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
सन्दकपुर गाउँपालिका-४ माबु सायाङ्बास्थित विद्युतको पोलमा तार जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया