ज्योति समूह पद्म ज्योति समूहमा रुपान्तरण
मेरोन्यूज
२०८१ मंसिर ३० गते १९:५२

काठमाडौं । व्यवसायिक घराना ज्योति समूहलाई पद्म ज्योति समूहमा रुपान्तरण गरिएको छ ।
काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा पद्म ज्योतिले समूहलाई विकास र सिर्जनशीलताका लागि नयाँ पुस्ताले नेतृत्व अघि बढाएको बताए । पारिवारिक विवाद झेल्दै आएको ज्योति समूहले अब नयाँ ढंगले अघि बढ्ने जनाएको हो ।
आधुनिकता र नवप्रर्तनलाई अघि प्राथमिकता दिँदै मुलुकको विकास र रोजगारी सिर्जनामा थप टेवा पुर्याउने पनि पद्म ज्योति समूहले जनाएको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया