नेपाल र भारतले अंक बाँडे
मेरोन्यूज
२०८१ पुष २ गते १५:३८

काठमाडौं। मलेसियामा जारी एसीसी यू-१९ वुमन्स एसिया कप क्रिकेटमा नेपाल र भारतबिचको खेल वर्षाका कारण प्रभावित भएको छ ।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले ३ ओभर १ बलमा २८ रन जोड्दा वर्षा भएको थियो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक/एक अंक बाँडेका छन् ।
योसँगै नेपाल ३ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ ।
भारत पनि समान ३ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको छ । यसअघि नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको थियो ।
सम्बन्धित











नेकपा (माओवादी) ले गर्यो संघर्षका कार्यक्रम घोषणा
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया