पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना, ५ जना घाइते
मेरोन्यूज
२०८१ पुष ४ गते १६:३३

पोखरा । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको जिप अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा दुर्घटना भएको छ ।
बिहीबार दिउँसो ग १ ज ६८२१ नम्बरको जिप बतासेडाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिप सडकबाट करिब ६ सय मिटर तल खसेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । जिपमा ७ जना सवार थिए ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया