विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई जागिर खुल्याे
मेरोन्यूज
२०८१ पुष ५ गते १२:५४

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले एक हजार ८३ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका (अधिकृतस्तर) १९५ जना र विभिन्न समूहका ५ तह (सहायकस्तर)मा ८८८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको हाे । सबै पदको लिखित परीक्षा लोकसेवा आयोगले लिनेछ ।
इच्छुक र योग्यता पुग्ने नेपाली नागरिकहरूले पुस २५ गतेसम्म दरखास्त दिन सक्नेछन्। यस्तै दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया