मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
मेरोन्यूज
२०८१ पुष ५ गते १४:०७

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकमा कर्मचारी सरुवा लगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ ।
बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया