बारामा कारभित्रै युवक मृत भेटिए, हत्याको आशंका
मेरोन्यूज
२०८१ पुष ६ गते १२:२२

जनकपुरधाम । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र एक युवक मृत भेटिएका छन् ।
बागमती प्रदेशको ०१–०२८–च–७६१६ नम्बरको कारभित्र पहिचान खुल्न नसकेको युवक मृत भेटिएका हुन् । चालककै सिटमा भेटिएका ति युवकको टाउकोमा गम्भीर चोट लागेकाले हत्याको आशंका छ ।
बाराका प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले कारभित्र मृत भेटिएका युवकको पहिचान खुल्न नसकेको बताए । उनले घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए ।
सम्बन्धित
















मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया