रुसको कुर्स्क क्षेत्रमा युक्रेनी मिसाइल आक्रमण : ६ जनाको मृत्यु
मेरोन्यूज
२०८१ पुष ७ गते १०:३०

काठमाडौं । रुसको कुर्स्क क्षेत्रको रिल्स्क सहरमा युक्रेनी क्षेप्यास्त्र आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
आक्रमणमा १० जना घाइते भएका कुर्स्क क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्यान्डर खिन्स्टाइनले बताए ।
गएको शुक्रबार युक्रेनले रिल्स्क सहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो । उद्धारकर्ता, अग्निनियन्त्रक र आपत्कालीन सेवाका अधिकारीले घटनास्थलमा काम गरिरहेका छन् ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया